उत्पादन मुलक क्षेत्रमा रेमिट्यान्सको लगानी

आरके शर्मा । विदेशमा दुःखसुख गरी पठाइएको रेमिट्यान्सको झन्डै ७० प्रतिशत रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। हरेक वर्ष करिब पाँच लाख थप जनशक्ति नेपाली श्रम बजारमा प्रवेश गर्छन्। स्वदेशमै उत्पादनशील र मर्यादित रोजगारी पाइँदैन। हरेक घरबाट एक वा दुई सदस्य बिदेसिन्छन्। बिदेसिनुमा रहरभन्दा बाध्यता बढी छ। वृद्ध बुवाआमा हात, ओंठ कपाउँदै बिदा गरेका हुन्छन्। … Continue reading उत्पादन मुलक क्षेत्रमा रेमिट्यान्सको लगानी